एनआरएनए अध्यक्षमा रविना थापाको दावी स्वभाविक: नेपाली कांग्रेस

लन्डन । गैरआवासीय नेपाली संघको आगामी १० औं महाधिवेशन नजिकिदै गर्दा नेतृत्वको लागि रस्साकास्की सुरु भएको छ । संघको नेतृत्व लिन वर्तमान उपाध्यक्षद्वय डा. बद्री केसी र रविना थापाले चुनावी अभियानलाई तीब्र पारेका छन् । अध्यक्षको उम्मेदवारी घोषणा गरेका अर्का उम्मेदवार कुल आचार्य बेलायतमै छन् । थापाले आफ्नो उम्मेदवारी घोषणा गरेको एक साता नपुग्दै नेपालमै … Continue reading एनआरएनए अध्यक्षमा रविना थापाको दावी स्वभाविक: नेपाली कांग्रेस